नेपाल एयरलाइन्सले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने
काठमाडौँ । नेपाल एयरलाइन्सले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमका नवनियुक्त महाप्रवन्धक दीपु ज्वारचनका अनुसार निगम व्यवस्थापनबाट तत्कालको हवाई बजारलाई मध्यनजर गर्दै १० वर्षे (२०२१–२०३०) एकीकृत...