परिवर्तनका लागि काठमाडौँका मतदाता उत्साहित छन् : बालेन शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौँले खोजेको परिवर्तनको सपना आज साकार हुने बताएका छन् । काठमाडौँको वसन्तपुर मतदान केन्द्रमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बालेनले भने, ‘यसपालि मतदाताहरू...