जनताको सेवामा समर्पित गर्ने उम्मेदवारलाई जिताउनुहोस् : भुसाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सेवामा समर्पित हुने उम्मेदवारलाई स्थानीय निर्वाचनमा विजयी गराउन अपिल गरेकी छन् । उनले परिवर्तनको मुद्दा शिरोधार्य...