तालमेलको जिम्मा प्रदेश संयन्त्रलाई
कञ्चनपुर । सत्तारूढ गठबन्धनका दलहरूबिच पालिकामा सहमति जुट्न नसकेपछि प्रदेश संयन्त्रलाई जिम्मा दिइएको छ । काँग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा सोमबार बसेको बैठकमा तीन दलले अडान नछाडेपछि प्रदेश संयन्त्रलाई जिम्मा दिइएको...