प्युठानको ऐरावती गाउँपालिकामा गठबन्धनका दलहरु छुट्टाछुट्टै निर्वाचन लड्ने
प्युठान । प्युठानको ऐरावती गाउँपालिकामा सत्ता गठबन्धनका दलहरु छुट्टाछुट्टै निर्वाचन लड्ने भएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुको संयुक्त बैठकले...