सरकारी सुविधाको इन्धनमा २० प्रतिशत कटौती, असार मसान्तसम्म लागू हुने
काठमाडौँ । पेट्रोलियम पदार्थको उच्च आयातका कारण सरकारको विदेशी मुद्रा सञ्चिती घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि सरकारले इन्धन खर्च कटौती गर्ने निर्णय गरेको छ । गत चैत ३० गतेको मन्त्रिपरिषद्...