‘लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्छ’
गोदावरी । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । आज धनगढीमा आयोजित स्थानीय तह निर्वाचनसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनलाई निष्पक्ष...