गठबन्धनकै दलबिच पनि प्रतिस्पर्धा हुन सक्छ : महत
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कुनै स्थानीय तहमा सत्तारुढ दलहरूबिच नै प्रतिस्पर्धा पनि हुन सक्ने बताएका छन् । शनिवार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भइरहेका बेला...