मेवा खुवाउने बहानामा घरमा बोलाएर पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ
सन्धिखर्क । अर्घाखाँचीको भूमिका स्थान नगरपालिकामा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने ५९ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भूमिका स्थान नगरपालिका वडा नम्बर ७ मा मेवा दिने बहानामा...