परिणाम देखिने गरी चुनावमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको निर्देशन
काठमाडौँ । स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाम देखिने गरी चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । पार्टी...