अर्थतन्त्रका समष्टिगत परिसूचक सामान्य रहेको अर्थमन्त्रीको दाबी
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका समष्टिगत सामान्य रहेको दाबी गरेका छन् । बाह्य क्षेत्रमा केही दबाब हुनुबाहेक अर्थतन्त्रका अन्य परिसूचकहरू सामान्य रहेको अर्थमन्त्री शर्माले बताएका हुन् । देशको वर्तमान...