यो चुनाव जनादेश र परमादेशबिचको जनमत सङ्ग्रह : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचन जनादेश र परमादेशबिचको जनमत सङ्ग्रह भएको टिप्पणी गरेका छन् । बुधवार पार्टीको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले...