मुख्यमन्त्री राउत र बेलायती राजदूतबिच शिष्टाचार भेटघाट
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच मङ्गलवार शिष्टाचार भेटघाट भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा...