राप्रपाले एमसीसीबारे धारणा सार्वजनिक गर्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो । राप्रपा प्रवक्ता...