सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउँछौ : गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुखविरुद्ध एमालेले महाअभियोगको प्रस्ताव ल्याउन सक्ने बताएका छन्। एमालेलाई परास्त गर्ने भूमिका खेलिरहेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध अनुकूलतामा उक्त प्रस्ताव ल्याउने उनले बताए...