मेची अस्पताललाई २०० शय्यामा स्तर वृद्धि गरिने
काठमाडौँ । प्रदेश नम्बर १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति परिपूर्ति हुने बताएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेशका स्वास्थ्य संस्थामा...