धनगढीमा सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता हुँदै
कैलाली । सुदूरपश्चिम ११ स्पोर्टस् क्लबको आयोजनामा धनगढीमा ‘मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप, २०७८’ प्रतियोगिता हुने भएको छ । यस क्षेत्रका युवालाई फुटबल खेलतिर उत्प्रेरित गराउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...