आज पनि प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहर्ने
काठमाडौँ । सर्वोच्च अदालतमा आज (मंगलबार) पनि बन्दीप्रत्यक्षीकरण बाहेक अन्य मुद्दाको सुनुवाइ नहुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त’ गर्नुपर्ने माग राखी न्यायाधीशहरूले इजलास बहिष्कार गरेसँगै आज पनि...