सर्वोच्चका न्यायाधीशहरुको इजलास बसेन
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूले सोमबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गरेको भए पनि मंगलबार भने इजलासमा बसेका छैनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायालयको नेतृत्व गर्न असक्षम भएको र न्यायिक सुधारमा...