जलविद्युतमा लगानी गर्न सबैलाई स्वागत छ: प्रधानमन्त्री देउवा
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युतजस्ता स्वच्छ ऊर्जामा लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन् । स्कटल्यान्डको ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना (यूएनएफसीसीसी) को २६ औं सम्मेलन...