सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायीको प्रदर्शन
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित भएको नेपाल बार एसोसिएसनले आज (बुधबार) पनि प्रदर्शन गरेको छ । वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो दिन आज पनि सर्वोच्च अदालत परिसरमा...