एमबिबिएस पढ्दै गरेका दैलेखका राजेश शाही दुई महिनादेखि सम्पर्कविहीन
काठमाडौँ । काठमाडौँको सानोभर्याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय...