काँग्रेस महाधिवेशन : हिमाली जिल्लामा अधिवेशन दसैँपछि
काठमाडौँ । नेपाली काँग्रेसले आठ वटा हिमाली जिल्लाको जिल्ला अधिवेशन दसैँपछि गर्ने भएको छ । निर्वाचनको केही प्रक्रिया बाँकी रहेकोले हालसम्म अधिवेशन सम्पन्न हुन नसकेका जिल्लाको अधिवेशन अब दसैँपछि गरिने...