सूचना अधिकारी तोक्न प्रजिअको निर्देशन
भक्तपुर । भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका सबै सरकारी कार्यालयलाई तत्काल सूचना अधिकारी तोक्न निर्देशन दिएकी छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज प्रजिअ शर्माको नेतृत्वमा सरकारी कार्यालयका...