नेपाल प्रहरीको वफादारी कदरयोग्य छ : मुख्यमन्त्री शाही
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकमा नेपाल प्रहरीको वफादारी कदरयोग्य रहेको बताएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज यहाँ आयोजित ६६औँ प्रहरी दिवस उद्घाटन समारोहमा उनले...