प्रकाशमानको आक्रोश : काठमाडौँबाट अहिलेसम्म कोही काँग्रेस सभापति भएको छ, हामी सधैँ झोला बोक्न मात्रै हो ?
काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँबाट अहिलेसम्म कोही पनि पार्टीको सभापति हुन नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। मङ्सिर ९ देखि १३ गतेसम्म आयोजना गरिएको पार्टीको १४ औँ महाधिवेशनमा...