महाधिवेशन पछि आन्दोलन गर्छौँ : अध्यक्ष थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने बताएका छन् । पार्टीले बोकेको हिन्दु राष्ट्र लगायतका एजेन्डा स्थापित गराउन आन्दोलनमा होमिने उनको भनाइ थियो...