सत्ता गठबन्धनको बैठक सकियो , मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने
काठमाडौँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सकिएको छ। आज (मंगलबार) बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार...