नेपालमा सवा तीन करोड खोप आउने निश्चित
काठमाडौँ। केही दिनभित्रै सवा तीन करोड कोरोनाविरुद्धको खोप नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको...