ललिता निवास जग्गा प्रकरण : नेपाल र डा. भट्टराईविरुद्धको मुद्दामा कार्तिक १५ गते फैसला
काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्धको मुद्दामा आउँदो कार्तिक १५ गते फैसला सुनाउने भएको छ । आज (सोमबार) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर...