भूकम्पपछिको पुनः निर्माणका बाँकी काम समन्वयमा गरिने
काठमाडौँ । भूकम्पपछिको पुनः निर्माणका बाँकी कामलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबिच समन्वय हुनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनः निर्माण...