यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले...