‘जेन जेड आन्दोलन’को आवरणमा सरकारी कर्मचारीलाई धम्की दिने शाही आफैँ ठगीका आरोपी
काठमाडौँ । नेपालका विभिन्न सरकारी कार्यालयहरूमा पछिल्ला महिनाहरूमा “जेन जेड आन्दोलन”का नाममा अनुगमन, ज्ञापन पत्र र ‘सुशासनको दबाब’ दिने गतिविधि बढेका छन्। तर, यिनै गतिविधिको नेतृत्व गर्ने भनिएका अर्जुन बहादुर...