‘राज्यको चौथो अंगमामा महिलाको पहुँच र भूमिका अझै न्यून’ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अंगको रूपमा रहेको आमसञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै न्यून रहेको बताएकी छन् । झापामा आज विर्तामोडमा आयोजित अक्षयकोष घोषणा, पुस्तक विमोचन...