सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन
काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। जिल्लाको सुर्केबाट काठमाडौँका लागि मङ्गलवार बिहान उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो। उक्त हेलिकोप्टरमा पाँच जना विदेशी र एक...