शहरी विकास मन्त्रालयका सचिव सिंहलाई २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहलाई स्पष्टीकरण सोधेको छ । मतदाता प्रभावित गर्ने गरी निर्वाचन क्षेत्रमा प्रवेश गरेको भन्ने समाचार सार्वजनिक भएपछि आयोगले शुक्रबार...