तलब-भत्ता खान मात्र सांसद बैठकमा आउँछन् भन्ने आम बुझाइ छ, अब ई-हाजिरी सुरु गरौँ : सभामुख
काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसदहरू तलब-भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेकोले अबदेखि ई–हाजिरी सुरु गर्ने बताएका छन् । आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले ई–हाजिरी...