राष्ट्रिय सभाको सचिवमा अर्याल र प्रतिनिधि सभाको सचिवमा पाण्डेय नियुक्त
काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सचिव नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार प्रतिनिधि सभा सचिवमा पदमप्रसाद पाण्डे र राष्ट्रिय सभाका सचिवमा सुरेन्द्र अर्याललाई...