संसद् जनअपेक्षा अनुसार चल्न सकेन : सभामुख
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्लाई प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीहरूलाई आग्रह गरेका छन् । संसद् जनअपेक्षाअनुसार चल्न नसकेको आम अनुभूति भइरहेको उनले उल्लेख गरे...