अखाद्य बस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गर्ने सत्याल पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट ठूलो परिमाणमा नक्कली मह र कच्चा पदार्थसहित व्यापारीलाई पक्राउ गरेको छ। अखाद्य मिसावट गरी मह उत्पादन तथा बिक्री गरेको आरोपमा बुढानीलकण्ठ–२ स्थित गार्डेन अपियरी उद्योग...