एमालेद्वारा अयोग्य लडाकुलाई पैसा दिने निर्णयको विरोध
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अयोग्य लडाकुलाई राहत दिने सरकारको निर्णयको विरोध गरेको छ । सरकाले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले राहत दिने तयारी गरेपछि एमालेले विरोध...