घुससहित प्रहरी सहायक निरीक्षक अख्तियारको नियन्त्रणमा
काठमाडौँ । घुससहित रंगेहात प्रहरी सहायक निरीक्षक सचिन भदैसवार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित निरीक्षक भदैसवारलाई नियन्त्रणमा लिएको हो । मिर्चैयास्थित इलाका प्रहरी कार्यालयका प्रहरी...