१३ फाल्गुन २०७८, शुक्रबार
प्रधानमन्त्रीलाई अध्यक्ष नेपालको आग्रह :‘एमसीसी पास गर्ने नाममा ओलीसँग अनैतिक सम्झौता नगर्नुस्’
काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको बताएका छन्...