गठबन्धनले दोहोरो चरित्र देखायो : गोकर्ण विष्ट
गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमसीसी संसद्मा टेबल गरेर सत्ता गठबन्धनले दोहोरो चरित्र देखाएको बताएका छन् । सचिव विष्टले आज (मंगलबार) गृह जिल्ला गुल्मीको मुसिकोट नगरपालिकामा स्वास्थ्य चौकीको...