२३ फाल्गुन २०७६, शुक्रबार
कोरोनाको अफवाहले कालोबजारी मौलाउँछ : रामकुमारी झाँक्री
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद रामकुमारी झाँक्रीले कोरना भाइरसविरुद्ध अफवाह फैलिएको र सरकारले एकीकृत धारणा सार्वजनिक गर्नुपर्ने बताएकी छिन् । नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार...