प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी हो : मुख्यमन्त्री पोखरेल
रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी भएको बताएका छन् । प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै उनले सबै ठाउँका नागरिकका...