प्रदेश नं २ : निर्वाचनमार्फत स्थायी राजधानीको टुङ्गो लगाउने तयारी
धनुषा । प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी भएको छ । प्रदेशसभा सचिवालयले मतदानमार्फत प्रदेश नं २...