१६ फाल्गुन २०७६, शुक्रबार
दक्षिण कोरियामा २ हजार ३ सय ३७ जना कोरोना भाइरस सङ्क्रमित
सोल । दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको...