समृद्धिका लागि महिलाको महत्वपूर्ण भूमिका : उपसभामुख शर्मा
पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समृद्ध नेपाल निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहने बताएकी छन् । नेपाल रेडक्रस कास्की शाखा लैङ्गिक तथा समावेशीकरण समितिद्वारा आयोजित २१ औँ महिला गोष्ठीको...