सबै युवालाई उद्यमशील बनाउन कोष स्थापना गर्दैछौं : मुख्यमन्त्री राई
भद्रपुर । प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले आगामी दश वर्षभित्रमा प्रदेशका युवाहरुले रोजगारीका लागि अन्यत्र भौतारिन नपर्ने गरी प्रदेश सरकारले उद्यमशीलता विकासको गुरुयोजनासहित कोष स्थापना गर्ने बताएका छन्...